नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल आज पनि

काठमाडौं, भदौ १४ । नेपालको राष्ट्रिय भलिबल टोलीले आज पनि बंगलादेशसँग मैत्रिपुर्ण भलिबल खेल खेल्दैछ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको तालिम केन्द्रमा खेल हुनेछ । हिजो भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको थियो ।

तीन हप्ताको प्रशिक्षणको दौरान नेपालको यो दोस्रो अन्तर्राष्ट्रिय अभ्यास खेल हो । यसअघि गत शनिवार मात्रै डेनमार्कको ए डिभिजन टोली मिलवोभालाई पराजित गरेको नेपालले हिजो र र आज बंगलादेशसँग दुईवटा खेल खेल्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =