मन्दिरको प्रतीक्षालयमा युवती मृत फेला

कपिलवस्तु, भदौ १३ । वाणगंगा नगरपालिका–९ बर्दहवास्थित मन्दिरको प्रतीक्षालयमा मंगलबार (आज) एकयुवती मृतावस्थामा फेला परेकी छन् ।

मानसिक सन्तुलन ठीक नभएकी अन्दाजी १८/२० वर्षीया ती युवतीको कुनै पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।

मानसिक सन्तुलन ठीक नभएकी ती युवती एकहप्तादेखि सोही गाउँमा बस्दै आएकी थिइन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =