चुरे क्षेत्रको संरक्षणमा एमालेको जोड

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ १० । नेकपा एमाललेका सचिव प्रदिप ज्ञवालीले सबै मिलेर चुरे क्षेत्रको संरक्षणमा गर्नुपर्नेमा जोड दिनुभएको छ । ज्ञवालीले चुरेको संरक्षण भएमात्रै तराईको पनि सुरक्षा हुन सक्ने भएकाले चुरेको संरक्षणमा जोड दिनुभएको हो ।
उहाँले बाढी र पहिरोको डुवानबाट बच्नको लागी पनि चुरे पर्वत श्रृखलाको संरक्षणमा जुट्न आह्वान गर्नुभयो । राहात वितरणको क्रममा सर्लाही पुग्नुभएका एमाले सचिव ज्ञवालीले सीमा क्षेत्रमा रहेका बाँधका विषयमा नेपाल र भारत दुवैले वैज्ञानिक ढंगले सोच्नुपर्नेमा जोड दिनुभयो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित