धर्मगुरु कि बलात्कारी गुरु ?

२०७४ जेठ १५ गते

“
चण्डीगढ (भारत), भदौ १०। धर्मगुरु रामरहिम सिंहलाई बलात्कार मुद्दामा अदालतले दोषी ठहर गरेपछि चण्डीगढ नजिकै पाँचकुला सहरमा भएको दंगामा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।
यो खबर आजको नागरिकको पहिलो पृष्ठमा छापिएको छ ।
आफ्ना दुइृ अभियुक्तलाई बलात्कार गरेको अभियोगसम्बन्धी मुद्दामा अदालतले शुक्रबार उनलाई दोषी ठहर गरेको हो ।
रामरहिमलाई हेलिकप्टरमा राखि हरियाणा राज्यको जेलमा पठाइएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित