मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

धर्मगुरु कि बलात्कारी गुरु ?

चण्डीगढ (भारत), भदौ १०। धर्मगुरु रामरहिम सिंहलाई बलात्कार मुद्दामा अदालतले दोषी ठहर गरेपछि चण्डीगढ नजिकै पाँचकुला सहरमा भएको दंगामा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

यो खबर आजको नागरिकको पहिलो पृष्ठमा छापिएको छ ।

आफ्ना दुइृ अभियुक्तलाई बलात्कार गरेको अभियोगसम्बन्धी मुद्दामा अदालतले शुक्रबार उनलाई दोषी ठहर गरेको हो ।

रामरहिमलाई हेलिकप्टरमा राखि हरियाणा राज्यको जेलमा पठाइएको छ ।

प्रतिकृयाहरु
Loading...