कृषि विकास बैंकको ९९ प्रतिशत नाफा

२०७४ जेठ १५ गते

“
मुगु, भदौ ५ । जिल्ला कृषि विकास बैक मुगुले आर्थिक वर्ष २०७२÷०७३ भन्दा आर्थिक वर्ष २०७३÷०७४ मा ९९ प्रतिशतले नाफा कमाएको छ ।
आर्थिक वर्ष २०७२। ०७३ मा बैकले अघिल्लो आर्थिक वर्षको लगानी उठाउन बाँकी सहित ७ करोड ३८ लाख २८ हजार लगानी रहिरहँदा पनि खुद नाफा २ लाख १५ हजार अशुल गरेको थियो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित