मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कृषि विकास बैंकको ९९ प्रतिशत नाफा

मुगु, भदौ ५ । जिल्ला कृषि विकास बैक मुगुले आर्थिक वर्ष २०७२÷०७३ भन्दा आर्थिक वर्ष २०७३÷०७४ मा ९९ प्रतिशतले नाफा कमाएको छ ।

आर्थिक वर्ष २०७२। ०७३ मा बैकले अघिल्लो आर्थिक वर्षको लगानी उठाउन बाँकी सहित ७ करोड ३८ लाख २८ हजार लगानी रहिरहँदा पनि खुद नाफा २ लाख १५ हजार अशुल गरेको थियो ।

प्रतिकृयाहरु
Loading...