संविधान संसोधन प्रस्ताबमाथिको दफावार छलफल जारी

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ५ । व्यवस्थापिका संसदमा पेश भएको संविधान संसोधन प्रस्ताबको दफावार छलफल जारी छ । दिउसो १ बजेदेखि बसेको संसदमा बैठकमा सांसदहरुले संविधान संसोधन प्रस्ताबमाथि आ आफ्नो बिचार राखिरहेका छन् । सरकार समर्थित दलका सांसदले संविधान संसाधेनको पक्षमा धारणा राखेका छन् ।
एमालेका सांसदले भने संविधान संसोधनको औचित्य नरहेको भन्दै फिर्ता लिन आग्रह गरिरहेका छन् । दफावार छलफल सकिएलगत्तै छलफलका क्रममा उठेका प्रश्नमाथि सरकारले जवाफ दिने कार्यतालिका छ । आजै संसोधन प्रस्ताबमा मतदान गर्ने कार्यतालिका छ । तर संविधान संसोधन पारित हुने संभावना भने कम छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित