यस्तो छ अभिनेत्री सञ्चिताको सौन्दर्यको राज

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ५ । अभिनेत्री सञ्चिता लुइँटेलको सौन्दर्यको राजको उनले आफ्नो स्वस्थ जिवनशैलीको राज खुलाएकी छन् ।
समयमा सुत्ने उठ्ने
बिहान चाँडै र राति चाँडै सुत्ने प्रयास गर्छु ।
जिम नियमित
म सँधै बिहान एक घण्टा व्यायाम तथा जिम गर्छु ।
खाना
बिहान र साँझ नियमित रुपमा एउटै समयमा खाना खाने गरेकी छु ।
बोसो जम्न नदिने
राति साढे सात वा आठ बजेसम्म खाना खान सकिन्छ । खाना खानेवित्तिकै धेरै बेर सुत्ने वा बोसो जम्न दिने काम केही नगारौं ।
पानी सेवन
मैले नियमित दुइृदेखि तीन लिटरसम्म पानी पिउने गरेकी छु ।
जंकफुड नखाने
बजारमा पाइने जंकफुड केहि पनि खाँदिन । यसले शरीरमा असर गर्छ ।
खानेकुरा चपाएर
जे खान्छौं त्यो चपाएर खानुपर्छ । यसले गर्दा पाचन यन्त्रलाई खानेकुरा पचाउन अतिरिक्त शक्ति खर्च गर्नु पर्दैन
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित