भान्जाको शव पुर्ने खाल्डो नभएपछि बाढीमै बगाइयो(हेर्नुहोस् फोटो)

काठमाडौं,साउन ३० । सप्तरीको कोइलाडी– ६ का ८ वर्षीय कमल सदाको मृत्यु भएपछि उनलाई पुर्ने खाल्डो अभावका कारण कोशीको बाढीसँगै  बगाइएको छ ।

मृतक बालकका काका देवकुमार सदाले ८ बर्षीय भान्जालाई बाढीको भेलमा बगाइदिएसँगै उक्त फोटा चर्चित बन्न पुगेको छ । यूरोपियन फोटो एजेन्सी (ईपीए)का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उक्त तस्बिर खिचेका हुन् ।

फोटो :नरेन्द्र श्रेष्ठ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *