चन्द्रनिगाहपुरको लच्कामा बाढीले यातायात अवरुद्ध

२०७४ जेठ १५ गते

“
रौतहट,२८ साउन । पुर्ब पश्चिम राजमार्गको चन्द्रनिगाहपुर बागमती सडक खण्डको जुडिबेला स्थित लच्कामा बाढी आएका कारण बिहानै बाट यातायात अबरुद्ध भएको छ । लच्कामा बाढी आएपछि एउटा यात्रु बाहक बस र एउटा टाटा सुमो बाढीमा फसेका छन् ।
बर्षा जारी रहेको र लच्कामा पानीको बहाब बढेका कारण टाटा सुमो र बस बगाउने सम्भावना रहेका कारण निकाल्ने प्रयास जारी रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी यादव ढकालले जानकारी दिए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित