राप्ती अंचल अस्पतालका चिकित्सक आन्दोलनमा

दाङ , साउन २७ । डा गोविन्द केसीको समर्थनमा दाङ सहीत देशभरका सरकारी चिकित्सक आन्दोलनमा उत्रिएका छन् । राप्ती अंचल अस्पताल दाङका चीकत्सकहरु ओपीडी सेवा बन्दगरी आन्दोलनमा उत्रीएका छन । चीकत्सकहरुले बिरामीहरुको सेवालाइ मध्यनजरगरी अस्पताल परीसरमा निशुल्क चेकजाच गरेका छन ।

आफुहरुको आन्दोलनबाट बिरामीहरुलाइ पर्नजाने मर्कालाई मध्यनजर गर्दै अस्पताल अगाडी चौरमा निशुलक रुपमा चेकजाच गरीएको अस्पतालका मेडीकल सुपरीडेन्डेन डा बिनोद सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *