जापानी राजदूतले गरे गंगा आरती

जनकपुर, साउन २५ । नेपालका लागि जापानी राजदूत मासाशी वोगावाले जनकपुरको पवित्र सरोवर गंगासागरमा बुधबार आरती गरेका छन् ।

चुरे क्षेत्रको निरीक्षिण गर्न जानेक्रममा जनकपुर पुगेका राजदूत वोगावाले मिथिला हस्तकलाको पनि स्थलगत निरीक्षण गरे ।

प्राचीन सहर जनकपुरमा आफ्नो भावात्मक सम्बन्ध रहेको भन्दै उनले जनकपुर भ्रमण गर्ने इच्छा पूरा भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *