पलको अंगालोमा बाधिएकी हुन् त अाँचल

साउन २५, मकालु खबर । नेपाली चलचित्र ‘जोनी जेन्टलम्यान’ को पोस्तर सार्वजनिक भएको छ । नितिन चन्दको निर्देशन रहेको यस चलचित्रमा नायक पल शाह र नायिका आँचल शर्माको मुख्य भूमिका रहेको छ । यो चलचित्र भदौ ३० गते रिलिज हुदैछ ।

सार्वजनिक पोस्तरमा पलको अंगालोमा आँचल बाधिएकी छन् । लगातार एक साथ काम गरेकाले उनीहरुको सम्बन्धका बारेमा चर्चा समेत चल्न थालेको छ । यस अघि उनीहरु ‘नाइ न भन्नु ल ४’ मा काम गरेका थिए । उनीहरुका सम्बन्धका बारेमा मिडीयाहरुमा खबर आएपनि दुबैले आफूहरु मिल्ने साथी मात्र रहेको बताउदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *