यसकारण निलम्बित भएन आयल निगमका निर्देशक खड्का

काठमाडौं, साउन २५ ।  नेपालमा आयल निगमको जग्गा खरिद घोटला प्रकरण सडकदेखि सदनसम्म छरपस्ट छ । जग्गादेखि संसदीय समितिको एएटै निष्कर्ष छ जग्गा खरिदमा रकोडौं अनियमितता भएकै हो ।

सार्वजनिक लेखा समितिले जगा खरिदमा अनियमितता भएको ठहर गर्दै निगमा कार्यकारी निर्देशक गोपाल खड्कामाथि कारबाही गर्न सम्बन्धित निकायलाई सिफरिस गर्यो ।

भ्रष्टाचार अभियोग लाग्नसाथ प्रमाण् नष्ट गर्न सक्ने भन्दै सम्बन्धित अधिारीलाई निलम्बन गरेर थप अनुसन्धान गर्ने परम्परा छ ।

तर, निगिमा कार्यकारी दिर्नेशक खड्का नियमित कार्यलय आएरु काम गरिरहेका छन् ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *