मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

राजधानीमा सात प्रतिशत घर मात्रै सुरक्षित

काठमाडौं, साउन २५ । धेरैलाई लाग्न सक्छ, काठमाडौं उपत्यकामा निर्माण भएका घरहरु सुरक्षित र भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

राजधानी काठमाडौंमा स्रोत र साधन उपलब्ध हुने भएकाले पनि भूकम्पप्रतिरोधी घर निर्माण भएको अनुमान हुनसक्छ ।

तर नीति निर्माण गर्ने केन्द्र भए पनि काठमाडौं उपत्यकामा हालसम्म सात प्रतिशत घरहरु मात्रै भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको पाइएकाले ती घर मात्रै सुरक्षित ठानिएको छ ।

प्रतिकृयाहरु
Loading...