राजधानीमा सात प्रतिशत घर मात्रै सुरक्षित

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २५ । धेरैलाई लाग्न सक्छ, काठमाडौं उपत्यकामा निर्माण भएका घरहरु सुरक्षित र भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
राजधानी काठमाडौंमा स्रोत र साधन उपलब्ध हुने भएकाले पनि भूकम्पप्रतिरोधी घर निर्माण भएको अनुमान हुनसक्छ ।
तर नीति निर्माण गर्ने केन्द्र भए पनि काठमाडौं उपत्यकामा हालसम्म सात प्रतिशत घरहरु मात्रै भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको पाइएकाले ती घर मात्रै सुरक्षित ठानिएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित