कक्षा १२ को परिक्षाफल प्रकाशित

२०७४ जेठ १५ गते

“
साउन २०, मकालु खबर । कक्षा १२ को विज्ञान विषयको परिक्षाफल प्रकाशित भएको छ । गत वैशाख १० देखि २२ गते सम्म सन्चालित परीक्षामा ४४,८९७ परिक्षार्थी सहभागी रहेका थिए ।
परीक्षामा सम्मिलित हुने मध्य ३५,६६८ जना परिक्षार्थी उत्तिण भएका छन् । जसमध्य नियमित तर्फ ७९.४४ प्रतिशत विधार्थी रहेका छन् । भने, आंशिक तर्फ ४३.५९ प्रतिशत विधार्थीले उत्तिण गरेको राष्ट्रिय परीक्षा बोडले जनाएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित