आफ्नो पार्टीको सरकार बनेपछि सम्बृद्धि हुने महासचिव पोखरेलको भनाइ
मकालु खबर
२०७४ जेठ १५ गते
“
सर्लाही , साउन १९ । नेकपा एमालेका महासचिब ईश्वर पोखरेलले आफ्नो पार्टीको बहुमतको सरकार आएपछि मात्र देशमा सम्बृद्धिको अभियान सुरु हुने बताउनु भएको छ ।
आज सर्लाहीमा भएको एक कार्यक्रममा उहाँले तराइमधेसका विकास र अधिकारको लागि एमालेको जति कुनै पार्टिको योगदान नभएको दाबी गर्नुभयो । पोखरेलले प्रदेश नम्बर २ मा पनि एमालेको बहुमत आउने बताउनुभयो ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित