बैतडीमा फोनसेवा अनियमित

२०७४ जेठ १५ गते

“
बैतडी, साउन १९ । बैतडीको पुर्चौडी नगरापालिकासहित आसपासका क्षेत्रमा नेपाल टेकिमले प्रदान गर्दै आएको मोबाइलसेवा अनियमित भएपछि पुर्चौडीबासीहरु फोन सेवाबाट वञ्चित भएका छन् । छिनछिनमा आउने जाने भएपछि स्थानियहरुले समस्या भोग्नुपरेको हो ।
पुर्चौडी नगरापलीकाको वडा न ५ कुवकोटमा रहेको नमस्ते मोबाइलको टावरमा बारम्बर खराबी आउने गरेको छ तर टेलिकम कार्यालयले ध्यान नदिएको स्थानीयको गुनासो छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित