प्रकाशलाई स्वस्तिमाको जवाफ– बरु बुढा बोकेर हिँडिन्छ तर, अन्तरवार्ता दिन आइन्नँ मकालु खबर शुक्रबार, मङ्सिर २६, २०७७ ११:२४ काठमाडौं । रंग पत्रकार प्रकाश सुवेदीको चर्चित कार्यक्रम रजतपट पुनः विवादमा परेको छ । पत्रकार सुवेदीले चलचित्र क्षेत्र नखुलेकाे प्रसंगमा…