काेराेना संक्रमितकाे अनुभवः ‘विरामीकाे छेउसम्म नपर्ने चिकित्सकलाई किन दिने पीपीई ?’ –स्मिता शर्मा बुधबार, साउन २८, २०७७ २२:३९ विराटनगरस्थित कोभिड १९ अस्पतालबाट डिस्चार्ज भएको ४ दिन बितिसकेको छ । कोरोना संक्रमितका रुपमा त्यहाँ करिब दुई हप्ता बिताएर घर फर्किएको…