सीमा सुरक्षाका सुरक्षाकर्मी: हावाहुरी आएपछि त्रिपाल समाउने कि सीमाको सुरक्षा गर्ने भन्ने चिन्ता मकालु खबर शुक्रबार, जेठ ९, २०७७ १३:२१ काठमाडौँ । छिमेकी भारतमा कोरोना सङ्क्रमित बढ्दै गएपछि नेपाल सरकारले नेपाल–भारत सीमानाकामा सुरक्षा व्यावस्था थप कडाइ गरेको छ । नेपाल…