सुशान्तसिंह राजपुतकी प्रेमिकालाई बलात्कारको धम्की मकालु खबर शुक्रबार, साउन २, २०७७ १५:१२ सामाजिक सञ्जालमा बलात्कारको धम्की दिनेविरुद्ध अभिनेत्री चक्रवर्तीले साइबर कानुनमा प्रमाणसहित कारबाहीको माग पनि गरेकी छिन् ।