पीसीटी प्याटेन्ट एप्लिकेसन्समा ओपो पाँचौ स्थानमा मकालु खबर बिहीबार, वैशाख २५, २०७७ १४:२० १ हजार ९ सय २७ निवेदनका साथमा ओपो कम्पनी एप्लिकेन्ट्स अन्तर्गत पीसीटी फाइलहरु मध्ये उत्कृष्ट पाँचौमा पर्न सफल भएको छ ।