नेपाल बङ्गलादेश बैँकले कर्मचारीहरुको कोरोना भाइरस विरुद्धको बीमा ग¥यो मकालु खबर आइतबार, जेठ ४, २०७७ १५:३५ काठमाडौँ । नेपाल बङ्गलादेश बैकले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस (covid-19) महामारी विरुद्धको बीमा गरेको छ । बैकमा काम गर्ने…