स्पेनिस ला लिगा जुन मध्यबाट शुरू गर्ने याेजना मकालु खबर बिहीबार, वैशाख १८, २०७७ ०९:०८ स्पेनिस ला लिगाका अध्यक्ष जेभियर टेबासले ला लिगा जुनको मध्यतिर सञ्चालन गर्ने विश्वास व्यक्त गरेका छन् ।