लकडाउनमा घोडासँग मस्ती गर्दै ज्याकलिन (फोटो फिचर) मकालु खबर सोमबार, वैशाख २२, २०७७ १३:०३ केही समय अगाडी श्रीलंकाको सामुद्रिक तटमा हट फोटो शुट गराएर चर्चामा आएकी सुन्दरी ज्याकलिन अहिले भने घोडासँग फोटो खिचाएर चर्चामा छिन्।