नेपाली बजारमा एप्पलको आइफोन एसइ २०२०, मुल्य कति ? मकालु खबर बिहीबार, साउन ८, २०७७ ०८:३७ मोवाइल पारखीका लागि एप्पल कम्पनीका मोवाइल सर्वाधिक लोकप्रिय रहेका छन् । नेपालमा पनि एप्पलको मोवाइलको विक्रि राम्रो रहेको छ ।