गण्डकी विकास बैंक प्राप्ति गर्न मेगा बैंकलाई बाटो खुल्यो मकालु खबर बुधबार, जेठ २१, २०७७ १५:४७ आज बुधबार काठमाडौंमा सम्पन्न मेगा बैंकको विशेष साधारण सभाले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको हो ।