‘हात खुट्टै बाँधेर काम गर्न नदिएपछि प्रधानमन्त्री बाध्य भएर ताजा जनादेशमा जानु पर्यो’: भगवती चौधरी मकालु खबर सोमबार, पुस ६, २०७७ १०:३० काठमाडौं । नेकपाकी केन्द्रीय सदस्य भगवती चौधरीले शीर्ष नेताहरुले सरकारलाई प्रभावकारी रुपमा काम गर्न नदिएको बताउँदै घेरावन्दीमा पारेर…