मुख्यमन्त्री पौडेललाई काठमाडौं ल्याइयो मकालु खबर शुक्रबार, कात्तिक ७, २०७७ १५:०९ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । कोरोना संक्रमणपछि उनलाई उपचारका लागि…