सत्ता गठबन्धनको बैठक

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरू भएको छ ।

सत्ता गठबन्धनको बैठक आज पनि: जुट्ला त एमसीसीबारे सहमति ?

देउवाले एमसीसी टेबल गरेरै संसदीय प्रक्रियाबाट टुंगो लगाउनुपर्नेमा जोड दिए ।