अमिक शेरचन

‘मलाई टाढा वा नजिकको दृष्टिले नहेर्नुस्’

'सम्वाद, सहकार्य, सल्लाह र सहमतिबाट हामी अगाडि बढ्न सिक्नुपर्छ ।’

प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन मिल्छ ?

संविधानमा मुख्यमन्त्री नियुक्ति भएको शुरूको दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने व्यवस्था छ ।