रासस
भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति : निजी क्षेत्र अघिअघि, सरकार पछिपछि
नेपाल राष्ट्र बैंकले पनि विद्युतीय भुक्तानी तथा कारोबारलाई महत्व दिएर व्यापक प्रचार–प्रसार गरेको छ...
कांग्रेस बाँकेमा नेतृत्वका लागि पुनःमतदान
बिहीबार सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच...
न्हू पुखू सर्वसाधारणका लागि खुला
रानीपोखरीको पुनः निर्माण २०७५ माघदेखि थालिएको हो ।
म्यानमारको उत्तरी राज्यको जेड खानीमा पहिरो, १२ जनाको मृत्यु
हिजो राति गएको पहिरोमा परी करिब ४० वटा जेड स्क्याभेन्जरहरू पुरिएका प्रहरीले जानकारी दिएको...
सेना दिवस मंगलबार : टुँडिखेलमा कवाज
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले मङ्गलबार मुलुकभर विविध...
रुस–युक्रेन द्वन्द्व : २४४ नेपाली सुरक्षित गन्तव्यमा
गैरआवासीय नेपाली सङ्घ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रूपमा बसोबास गर्दै आएका छन्...
स्थानीय तहको निर्वाचन गर्न बाटो खुल्ला
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले आज कारण देखाउ आदेश जारी गरेपछि आगामी वैशाख ३०...
बैतडीको कोटपेटरा केन्द्रबिन्दु भएर भूकम्प
बैतडी । बैतडीको कोटपेट्रा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा...
मधेश प्रदेशसभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित
यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै स्थगित गरेको थियो...
बलम्बुमा बालकको शव फेला
काठमाडाैँ । चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा १४ वर्षीय बालकको शव फेला परेको छ । चन्द्रागिरि–१२...
ब्राजिलमा बाढी पहिरोबाट १७६ जनाको मृत्यु, १०० हराए
ब्रासिलिया । ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी...
विदेशी सुपारीको आयात बन्द गर्न सुपारी जोनको माग
झापा । झापास्थित सुपारी जोनले विदेशबाट सुपारीको आयात बन्द गर्न सरकारसँग माग गरेको छ...
अध्यक्ष ओलीलाई स्काउटको ‘मेधावी योगदान’ पदक प्रदान
काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट एसिया...
भरपर्दो प्रसारण प्रणाली बनाउन खर्च हुँदैछ एमसिसी अनुदान
यसबाट भारत र चीनमा बिजुलीको निर्यातका लागि सबैभन्दा भरपर्दो प्रसारण संरचना निर्माण हुने छ...
नेपाल र भारतका खेलाडी रहेको मिल्स कप क्रिकेट विराटनगरमा हुने
मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित उक्त प्रतियोगितामा नेपालका र भारतका १६ टोली सम्मिलित...

