रासस

स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान

ढोरपाटन । एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिकरुपमा स्याउखेती गरिन्थ्यो ।...

बागलुङ–घोडाबाँधे सडक जोखिमयुक्त, यात्रुलाई सास्ती

ढोरपाटन । सडक छेउमा रहेका घरका भित्तामा हिलो टाँसिएको छ । दैनिक सयौँ गाडी...

बैतडी विमानस्थल बन्द, नागरिक हवाई सेवाबाट वञ्चित

बैतडी । बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ...

ड्रागन फ्रुट’मा रमाउँदै धादिङका किसान

धादिङ । धादिङमा ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती सुरु गरेका किसानले आम्दानी लिन थालेका...

ऐतिहासिक १३ तले मन्दिर ओझेलमा

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ ।...

आरनलाई प्रविधिमैत्री बनाउन गाउँपालिकाको सहयोग

त्रिवेणी । नवलपुरको बौदीकाली गाउँपालिकाले परम्परागत आरन व्यवसायलाई प्रविधिमैत्री बनाउन सहयोग गरेको छ ।...

रित्तिदै गाउँ, जीर्ण बन्दै घर

भरतपुर । इच्छाकामना गाउँपालिका–३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ । गाउँमा...

कहिले खुल्छ टिप्ताला नाका ?

फुङ्लिङ । ताप्लेजुङको ओलाङ्चुगोलामा अवस्थित टिप्ता नाका चार वर्षदेखि बन्द भएको छ । चीनबाट...

ड्रागन खेतीमा रमाउँदै पूर्व ‘हेडसर’ अर्याल

बागलुङ । शरीरमा तागत घट्दै गए पनि बालकृष्ण अर्यालको कृषि कर्मप्रतिको जाँगर घटेको छैन...

एकाएक सिम्रनको चर्चा

गलकोट । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८...

पर्यटकहरुको आकर्षण केन्द्र बन्दै तनहुँको झाँगाझोली

तनहुँ । शुक्लागण्डकी नगरपालिका–६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा...

चुनढुङ्गा उत्खननका कारण गाउँ नै पहिराको उच्च जोखिम

कटारी । उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरी गाउँ पहिराको उच्च जोखिममा रहेको छ...

तेह्र वर्षमा सकियो पश्चिम नेपालमा विजुली पुर्‍याउने प्रसारण लाइन

काठमाडौँ । सामान्यता कुनै एउटा आयोजना सम्पन्न हुन के कति समय लाग्ला ? आम...

नब्बे वर्षीय डाँगीलाई विद्यालय जान उमेरले छेकेन

तुलसीपुर । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी...

जानकी आँखा अस्पताल : पैसाको अभावमा उपचारबिना फर्किनुपर्दैन

जनकपुरधाम । जानकी आँखा अस्पतालले मधेस प्रदेशमा मात्र नभई सीमावर्ती भारतीय नागरिकलाई समेत आफ्नो...