सुदूरपश्चिम
बजेट पारित नभए पनि सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
बजेटसँगै प्रस्तुत भएको आर्थिक विधेयक–२०८३ पनि प्रदेशसभामा विचाराधीन रहेको र पारित गर्ने समय बिहीबार...
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
काठमाडौं । कञ्चनपुरको मझगाउँ विमानस्थल र कैलालीको टीकापुर विमानस्थल सञ्चालनका विषयमा उच्चस्तरीय छलफल भएको...
सुदूरपश्चिममा सत्ता समीकरणबारे छलफल गर्न नेकपाको बैठक
सुदूरपश्चिम प्रदेशमा पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता समीकरणबारे छलफल गर्न नेपाली कम्युनिस्ट पार्टी (नेकपा)...
कांग्रेस–एमालेबिच खटपट: प्रदेश सरकारमा हलचल, नयाँ समीकरणको चर्चा सुरु
काठमाडौं । नेपाली कांग्रेसका ४ मन्त्रीले राजीनामा दिएसँगै कर्णाली प्रदेशमा पनि नयाँ समीकरणको चर्चा...
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
कञ्चनपुर । डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका–११ स्थित पलगडी गाउँ आज पनि विकासको मूल प्रवाहबाट...
विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन
काठमाडौं । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित...
कालीकोटमा कालाजारको बिरामी फेला पर्न थाले
मान्म । हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाइबाट लाग्ने रोगका बिरामी फेला पर्न थालेका छन्...
चार कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट यस वर्ष चार कृषकलाई...
सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४...
सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बैठक बस्दैछ । प्रदेशसभा सचिवालयका...
प्रहरीका जागिरे शेरीराम ‘ए रुपा’बाट चम्किए
महेन्द्रनगर । पाँच महिना अघि बजारमा आएको–‘ए रुपा तेरो लेहंगा जवरजस्त छ ।’ ‘तेर...
बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट राजनीतिक...
दश ओलम्पियन खेलाडी सम्मानित
काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने १० जना ओलम्पियन खेलाडीलाई धनगढीमा नगदसहित सम्मान गरिएको...
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
धनगढी । हरेक वर्षका बजेटमार्फत सडक बन्छन्, पुल थपिन्छन्, सिँचाइ आयोजना अघि बढ्छन् र...
दार्चुलामा सबै प्रकारका चामल सहुलियत मूल्यमा बिक्री
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय दार्चुलाले उपभोक्तालाई राहत दिने...
‘करारखेती प्रवर्द्धन कार्यक्रम’बाट कृषकलाई राहत
गोदावरी । कैलालीको गौरीगङ्गा नगरपालिका–१ मा सञ्चालन गरिएको करारखेती प्रवर्द्धन कार्यक्रमले किसानलाई राहत पुगेको...
घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको गणना सुरु
घोडाघोडी । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको गणना सुरु गरिएको...
पहिचान खुल्ने डरले एचआइभी सङ्क्रमित टाढाको अस्पताल पुगेर सेवा लिन्छन्
टीकापुर । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक व्यवहार नभएकाले औषधोपचार गर्दा टाढाको अस्पतालमा गएर...
प्रदेशको संसदीय समितिले संघीय सरकारलाई भन्योः प्राकृतिक स्रोतहरुको व्यवस्थापनमा ध्यान दिइयोस्
उपाध्यक्ष भट्टले सूचना प्रविधिको क्षेत्र पनि मुलुकको तुलनात्मक लाभको क्षेत्र भएकाले यसमा पनि लगानी...
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब...

