खेलकुद
राष्ट्रको गौरव बढाउने खेलाडी सम्मानित, प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण
अन्तर्राष्ट्रिय खेल मैदानमा नेपालको झण्डा फहराउँदै राष्ट्रको गौरव बढाउने खेलाडीहरूलाई सरकारले नगद पुरस्कारसहित सम्मान...
इंग्लिस क्लब चेल्सी क्लब विश्वकपको फाइनलमा
फ्लुमिनेन्सले अन्त्यतिर पाएका अवसर सदुपयोग गर्न नसक्दा अपराजित यात्रामा पूर्णविराम लाग्यो ।
एन्फा यु–१६ लिगमा मच्छिन्द्रको दोस्रो जित
दुई खेलाडी चम्कँदा मच्छिन्द्र क्लवले जारी एन्फा यु–१६ युथ लिगमा मंगलवार शानदार जितसँगै दोस्रो...
साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्छौँ- प्रशिक्षक गुरुङ
काठमाडौँ । नेपाली युवा महिला फुटबल टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले साफ यु–२० महिला...
अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक
काठमाडौं । अस्ट्रेलियामा आयोजना हुने अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक भएको...
जहाँ खेलकुदले समुदायलाई जोड्छ : जर्मनीमा पहिलो नेपाली टेबल टेनिस प्रतियोगिता (तस्बिरहरु)
जर्मनीमा बसोबास गर्ने नेपाली समुदायलाई खेलकुदको माध्यमबाट एउटै सूत्रमा जोड्ने उद्देश्यका साथ पहिलो पटक...
एनएसपीएल टी–१० क्रिकेट प्रतियोगिता हुँदै
काठमाडौँ । आगामी असोजको तेस्रो सातादेखि काठमाडौँमा नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) हुने भएको...
विवाद निस्किए पनि टिम एक भएर खेल्यौं, कप्तान चयन गर्ने विषय आन्तरिक हो : साम्बा
सुरुमा उज्वेकिस्तानको वातावरणमा भिज्न गाह्रो भएको उनको भनाइ छ । हरेक एक खेलमा ध्यान...
‘क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल’
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली...
अपराजित रहँदै च्याम्पियन बनेको यू-१६ क्रिकेट टोलीको स्वागत
मलेसियामा सम्पन्न एसीसी पुरुष यू-१६ इस्ट जोन कपमा अपराजित रहँदै उपाधि चुमेको नेपाली राष्ट्रिय...
एन्फा यु–१६ युथ लिगमा संकटा र मच्छिन्द्रको फराकिलो जित
संकटाले पहिलो हाफमा नै तीन गोल गर्दै जावलाखेलमाथि पूर्ण हाबी भयो । खेलको १५औं...
उज्वेकिस्तानसँगको हारले दिएको गहिरो पीडा, एसियन कपको सपना टुट्यो
खेलको पहिलो हाफमै ३–१ ले पछि परेको नेपाली टोलीले सावित्रा भण्डारीको ह्याट्रिक मार्फत दोस्रो...
त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु
काठमाडौँ । कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रङ्गशालालाई...
क्लब विश्व कपको सेमिफाइनलमा रियल म्याड्रिडको भेट पिएसजीसँग पक्का
अन्त्यतिर रोमान्चक बनेको खेलमा बोरुसिया डर्टमुण्डलाई ३-२ ले हराउँदै रियलले अन्तिम चारको यात्रा तय...
पेनाल्टीमा चुक्यो नेपाल, विश्वकप र ओलम्पिक छनोटबाट पनि बाहिरियो
नेपाल एएफसी महिला एसियन कप छनोट चरणबाट बाहिरिएको छ ।
यस्तो छ उज्बेकिस्तानसँग खेल्ने नेपाली टोलीको सुरुवाती ११
नेपालले श्रीलंकासँगको खेलबाट एक परिवर्तन गर्दै प्रीति राईको स्थानमा पुजा राना टिममा समावेश भएकी...
जोन सिनाले रेस्लिङबाट सन्यास लिँदै
काठमाडौँ । जोन सिनाले रेस्लिङबाट सन्यास लिने घोषणा गरेका छन् । प्रसिद्ध डब्लुडब्ल्युई सुपरस्टार...
एएफसी महिला एसियन कप छनोट : नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’ का खेलाडीहरूलाई जितको...
एसिसी मेन्स यु-१६ इस्ट जोन कपको उपाधि नेपाललाई
काठमाडौं । एसिसी मेन्स यु-१६ इस्ट जोन कपको उपाधि नेपालले हात पारेको छ ।...
उपाधि नजिक नेपाल : घातक बलिङमा सिंगापुर ११३ रनमा समेटियो
एसिसी मेन्स यु-१६ इस्ट जोन कपको उपाधि रक्षा गर्ने अभियानमा रहेको नेपाल फाइनलमा शानदार...

