फुटबल

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपरकप’को उपाधि

बार्सिलोनाले रियल म्याड्रिडलाई ५-२ ले पराजित गर्दै स्पेनी सुपरकपको उपाधि जितेको हो ।

बागमती गोल्डकप फुटबल फागुनमा

हेटौँडा । सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुनमा हुनेभएको छ ।...

बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौंलाई

मकवानपुर । बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौँले हात पारेको छ । आज भएको...

महिला लिगको फाइनल राउण्डमा आर्मीको सुखद् शुरुवात

काठमाडौं ।  त्रिभूवन आर्मी क्लवले एन्फा महिला लिग फुटबलको फाइनल राउन्डमा सुखद् शुरुवात गरेको...

४२ औँ आइजिपी रनिङ शिल्डको उपाधि गण्डकी प्रदेश प्रहरीलाई

काठमाडौं । ४२ औँ इजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरी कार्यालयले...

इंग्लिस प्रिमियर लिगमा चेल्सी र म्यान्चेस्टर युनाइटेड पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा इप्स्विच टाउन र न्युक्यासल विजयी भएका छन् । यी...

चर्च ब्वाइजले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि

पाँचथर । पाँचथरको फिदिममा आयोजित ११ औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज...

एनआरटीलाई हराउँदै मछिन्द्र फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश

पाँचथर । न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब फिदिममा जारी...

चर्च ब्वाइज फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश

पाँचथर । पाँचथरको फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा चर्च ब्वाइज युनाइटेड...

फाल्गुनन्द गोल्डकप : एनआरटी सेमिफाइनलमा

पाँचथर । फिदिममा जारी एघारौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न क्वाटरफाइनल खेलमा सल्हेश...

फाल्गुनन्द गोल्डकप : न्यू स्टारमाथि गोल वर्षा

पाँचथर । न्यू स्टार क्लब सुनसरीको पोस्टमा गोलको वर्षा गर्दै मछिन्द्र फुटबल क्लब, काठमाडौँ...

भुटानसँगको यूथ मैत्रीपूर्ण फुटबलमा नेपालको खराब प्रदर्शन

काठमाडौँ । नेपालले भुटानका दुई फरक उमेरसमूहका महिला टोलीसँगको मैत्रीपूर्ण फुटबलमा खराब प्रदर्शन गरेको...

रियल मड्रिडले जित्यो अन्तर महादेशीय कप

फिफाले आयोजना गरेको यो नै अन्तर महादेशीय कपको पहिलो संस्करण हो ।

‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि सहिद स्मृति विद्यालयलाई

कास्की । गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित गण्डकी विश्वविद्यालयले आयोजना गरेको दोस्रो संस्करणको ‘कुलपति रनिङ...

पहिलो महिला फुटसल च्याम्पियनसिप पौष २९ गते देखि हुने

काठमाडौं । काठमाडौंमा ‘प्रथम महिला फुटसल च्याम्पियनसिप – २०८१’ आयोजना हुने भएको छ ।...

म्यानचेस्टर डर्बीमा सिटी स्तब्ध

खराब प्रदर्शनबाट गुज्रिरहेको साविक विजेता सिटी २७ अंकका साथ पाँचौं स्थानमा छ ।

दोस्रो ‘इलाम गोल्डकप’को उपाधि एनआरटीकै पोल्टामा

इलाम । रेडहर्स फुटबल क्लब इलामको आयोजनामा इलाममा सम्पन्न दोस्रो ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि...

एनपीएल : आज (शुक्रबार) चार टिम मैदान उत्रिँदै, कसको भिडन्त कोसँग ?

राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी भने बाहिरिसकेको छ ।

रियल म्याड्रिडले अटलान्टालाई हरायो, बार्यन र लिभरपुल पनि विजयी

साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् ।

प्रतिनिधिसभासँग राष्ट्रियसभा १३ गोलले पराजित

काठमाडौँ । सङ्घीय संसद् को १८औँं स्थापना दिवसका अवसरमा आज आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा...

1 2 21 22 23 116 117