समाज
कार्यक्रममा अतिथिलाई उपहार : विद्यार्थीले बनाएका बाँसको सामग्री
गण्डकी । विभिन्न औपचारिक समारोहमा आमन्त्रित पाहुनालाई सम्झनास्वरुप बजारबाट आयातित सामग्री उपहार दिने परम्परा...
ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्
चितवन । जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान...
ललितपुरमा साझा बस निःशुल्क चलाउने मेयर महर्जनको प्रस्ताव: ‘रातो पुस्तिका’मै बजेट व्यवस्था गर्ने प्रतिबद्धता
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्र चल्ने साझा बस सेवालाई पूर्ण रूपमा निःशुल्क बनाउने...
काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु, यस्तो छ रुट
रात्रिकालीन समयमा काम गर्ने व्यवसायी, अस्पताल आवतजावत गर्ने यात्रु, आन्तरिक तथा बाह्य पर्यटक र...
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ...
दिनभर तराईको मौसम सफा रहने, देशका केही भू–भागमा वर्षाको सम्भावना
काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी र हिमाली...
वैशाख २ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
आजको पञ्चाङ्ग वि.सं. वैशाख ०२, २०८३। इ.सन् 15 Apr, 2026। शक संवत् १९४८। नेपाल...
आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदै
काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक...
मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि…
खोजतलास गर्दा ती महिला सुनाकोठी जङ्गलमा भेटिइन् र उद्धार भयो । सुन्दा एउटा चलचित्रको...
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाएको लिङ्गो आज तान्त्रिक विधिपूर्वक...
सप्तकोशी ब्यारेजमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु
हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोशी ब्यारेजमा नुहाउने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको...
अरनिको राजमार्गः आजदेखि दुईतर्फी आवागमन
स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डमा आजदेखि दुईतर्फी आवागमन गराइएको छ । सडक...
चम्पादेवीमा नयाँवर्षको अवसरमा धार्मिक मेला
सत्ययुगमा शिशिर बुद्धले आफ्नो शिष्यहरुलाई ज्ञान दिएको स्थानका रुपमा रहेको चम्पादेवीमा चैत मसान्तको साँझदेखि...
मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु
मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित सशस्त्र प्रहरी बलको बीओपीमा कार्यरत सहायक प्रहरी हवल्दार ३५ वर्षीय सचिन...
मधेस प्रदेशका १३६ पालिका एवं सहरमा स्वच्छ, सफा तथा सुन्दर सहर निर्माणको अभियान
जनकपुरधाममा आज पत्रकार सम्मेलनमा उनले जनकपुरधामबाट सुरु भएको सार्वजनिकस्थलको संरक्षण गर्ने अभियान मधेस प्रदेशका...
नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन
सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगति÷समृद्धिको कामना गर्दै स्वदेशी तथा विदेशी पर्यटकले मुुक्तिनाथ मन्दिरमा श्रद्धापूर्वक...
काठमाडौँमा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन
साझा यातायातसँगको सहकार्यमा आज साँझ ७ः०० बजेदेखि पुल्चोकबाट बससेवा शुभारम्भ हुने कामपाको कार्यवाहक प्रमुख...
नयाँ वर्षमा रानीपानीमा महिला लक्षित खेलकुद कार्यक्रम, पुरस्कारमा बंगुरको पाठी र कुखुरा !(तस्बिरहरु)
काठमाडौँ । नयाँ वर्षको अवसरमा तनहुँको भानु नगरपालिका–९ रानीपानीमा महिलाहरूका लागि लक्षित विशेष खेलकुद...
‘ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि शुभ रहेको छ’
काठमाडौँ । ज्योतिष शास्त्रीय दृष्टिमा नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने वर्षका रूपमा...
मलामी गएका सिंह महाकाली नदीमा बेपत्ता
छिमेकीको मलामी गएका सिंह नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

