मुख्य समाचार

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिँदैन : सुमना श्रेष्ठ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति...

एमाले नआएपनि समाजवादी मोर्चा अगाडी बढ्छ : पम्फा भुसाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ नेकपा (एमाले)...

स्वास्थ्य सेवालाई रुपान्तरण गर्न सरकार संवेदनशील छ : स्वास्थ्यमन्त्री (भिडिओ)

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नागरिकको राम्रो भविष्यका लागि स्वास्थ्य...

समाजवादी मोर्चामा एमालेलाई सहभागी गराउने तयारी, मान्लान् ओली ?

काठमाडौं । नेकपा एमालेलाई पनि समाजवादी मोर्चामा सहभागी गराउने तयारी भएको छ । शुक्रवार...

हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ । आज हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा...

ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको घटेको छ ।

यी हुन् विश्वका १० खुसी मुलुक, नेपाल ९३औँ स्थानमा

वर्ल्ड ह्यापिनेस रिपोर्टले यो वर्ष पनि फिनल्यान्डलाई संसारकै सबैभन्दा खुसी देश देखाएको छ ।

किन पक्राउ परे दिल्लीका मुख्यमन्त्री केजरीवाल ?

भारतको आमनिर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी पुनः विजयी हुने धेरैको आकलन छ ।

एमालेमा अब पार्टीको परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै टिकट

अब आउने स्थानीय तहदेखि संसदीय निर्वाचनमा होस् पार्टीको परीक्षामा उत्तीर्ण हुनेले मात्रै टिकट पाउँछन्...

देशभरको मौसम बदली, आज पनि पर्नेछ यी क्षेत्रमा पानी

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

विश्वकप छनोटमा नेपालको फराकिलो हार

बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा घरेलु टोली ५-० ले विजयी भएको हो ।

ओली र विप्लवबिच बालकोटमा छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबिच भेटवार्ता भएको...

राजेन्द्र महतो लोसपाबाट स्वतः निष्काषित भएका हुन् : महन्थ ठाकुर (भिडिओ)

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राजेन्द्र महतोले पार्टी परित्याग गरेको...

सरकारलाई सांसदहरूको प्रश्न – ‘उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सञ्चालन गर्नसक्ने आँट छ ?’

काठमाडौँ । उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट उद्योगलाई व्यवस्थित गरी सरकारले नै सञ्चालन गर्नुपर्नेमा...

कांग्रेसले निहुँ खोजेर संसद अवरुद्ध गर्‍यो : अध्यक्ष ओली

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

मातहतका निकायहरूलाई अर्थमन्त्रीको निर्देशन– ‘चालु आर्थिक वर्षको राजश्व दोब्बर बनाउनू’

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको राजश्व दोब्बर बनाउन मातहतका निकायहरूलाई निर्देशन...

छुवाछूत समाजमा ठूलो चुनौतीको रूपमा छ : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जातीय...

चैतको हिउँले सेताम्मे बन्यो खुम्बु क्षेत्र

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि सुरु भएको हिमपात अहिले...

नारायणकाजी श्रेष्ठ चीन जाँदै, भ्रमण स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमण स्वीकृत गरेको छ...

धरानमा हत्या गरिएकी युवतीको परिचय खुल्यो 

बुधबार दिउँसो साढे २ बजेतिर एकजना महिलाले बाख्रा चराउने क्रममा युवतीको शव देखेकी थिइन्...

1 2 41 42 43 847 848