मुख्य समाचार
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
म्याग्दी । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी, मुस्ताङ र पर्वतमा चालु...
गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान
रसुवा । हिमालको काखमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष...
चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै
झापा । झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकको भरपर्दो उपचार...
अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर
गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने फिर्केखोलाको अतिक्रमित जग्गा...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ...
मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने
जनकपुर । मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य तथा वन क्षेत्रले...
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
किर्तिपुर । सार्क देशका विज्ञहरूले कृत्रिम बौद्धिकतालाई मानव सेवामा लगाउन यसको विवेकशील प्रयोगमा जोड...
बालबालिकामा कुपोषण बढ्यो
काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ मा कुपोषण हुने बालबालिकाको सङ्ख्या...
जेठ ७ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
आजको पञ्चाङ्ग वि.सं. जेठ ०७, २०८३ । इ.सन् 21 May, 2026 । शक संवत्...
काफल बेच्ने महिलामाथि दुर्व्यवहार: वीरेन्द्रनगर नगरपालिकाद्वारा १० हजार क्षतिपूर्ति
कर्णाली । काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुव्र्यवहार गरेको घटनामा वीरेन्द्रनगर नगरपालिकाले १० हजार रुपैयाँ...
पूर्वमन्त्री गुप्ता ५० लाख धरौटीमा थुनामुक्त
काठमाडौँ । घुस लिएको आरोमा पक्राउ परेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले रु ५०...
सडक मर्मतका लागि १५ अर्ब ५५ करोड बजेट आवश्यक: विभाग
काठमाडौँ । सडक विभागले आगामी आर्थिक वर्षका लागि देशभरका रणनीतिक सडक सञ्जालको मर्मतसम्भार गर्न...
सरकारलाई संसदीय समितिले भन्यो- निर्माण क्षेत्रको काममा तिब्रता दिइयोस्
संसदीय समितिले निर्माण व्यवसायीहरुको समस्या समाधानका लागि सरकारलाई निर्देशन दिएको छ ।
दुर्घटनाग्रस्त जहाजको अवशेष १० दिनभित्र हटाइने
झापा । चन्द्रगढी विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको ‘कल साइन ९०१’ जहाजको...
सरकारले प्रधानन्यायाधीश नियुक्तिमा वरियता क्रम मिचेर न्यायालयमा राजनीति छिरायो: वर्षमान पुन
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले...
वैदेशिक रोजगारीमा हुने ठगी विरुद्ध सरकारको शून्य सहनशीलताको नीति: मन्त्री यादव
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी,...
सदनमा शिष्टता कायम गर्न सांसद बरालको माग (भिडिओ)
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद बरालले प्राकृतिक विपत्तिका कारण भएको क्षतिप्रति दुःख व्यक्त...
उद्योग मन्त्रालयले गर्यो बजेट सिलिङभन्दा बढी रकमको कार्यक्रम प्रस्ताव
काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ का लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राप्त बजेट...
सुकुम्वासी परिवारलाई १५ हजार राहतले पुग्दैन, बढाउनु पर्छ: एमाले
काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) ले घरबासविहीन अवस्थामा पुगेका सुकुम्वासीहरूका प्रतिघरपरिवारलाई जेठ, असार...
बजेटमा वन मन्त्रालयको प्राथमिकताः जडीबुटीदेखि कार्बन व्यापारसम्म
काठमाडाैं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी बजेटमार्फत वन क्षेत्रलाई आयमुखी बनाउने रणनीतिलाई...

