स्वास्थ्य
स्वास्थ्य शिविर सञ्चालन गरी ठग्ने नक्कली डाक्टर पक्राउ
डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको...
ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्ने स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री प्रचण्डले सोमबार अशोक राई नेतृत्वको...
जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो...
बैतडीका चिकित्सकहरू आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैतडी । जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । नौ महिनादेखि...
एचआइभी सङ्क्रमितलाई मासिक भत्ता !
गोदावरी (कैलाली) । कैलालीको चुरे गाउँपालिकाले पालिकाभित्रका एचआइभी सङ्क्रमितलाई मासिक भत्ता वितरण गरेको छ...
चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई काठमाडौँ, वसुन्धरा स्थित चिरायु नेशनल हस्पिटल...
बाँकेमा फौलिएको झाडापखाला नियन्त्रणमा
खजुरा (बाँके) । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा आकस्मिकरुपमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ...
यौनिक अल्पसङ्ख्यकलाई एचआइभी सङ्क्रमण जोखिम उच्च
नवलपुर (नवलपरासी) । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुलाई एचआइभी सङ्क्रमणको जोखिम उच्च हुने...
असहायको दर्बिलो सहारा बन्दै डा. सुनिल शर्मा
धनको धनीमात्र भएर नहुँदो रहेछ, मनको धनी पनि हुनुपर्दो रहेछ । सबैतिर अस्पतालमात्र भएर...
स्वास्थ्य मन्त्रालयद्वारा ‘महामारी तयारी र प्रतिकार्य कोष’ परियोजना सुरु
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी रोकथाम र नियन्त्रण गर्नका लागि ‘महामारी तयारी...
कुमारी बैंक र कान्तिपुर डेन्टल अस्पतालबीच विशेष छुट प्रदान गर्ने सम्झौता
काठमाडौँ । कुमारी बैंक लिमिटेड र वसुन्धरा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा...
हरेक बुधबार ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण (तस्वीरहरु)
काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौेंले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको छ...
ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण (फोटो फिचरसहित)
काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले ज्येष्ठ नागरिकहरुका लागि स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सम्पन्न...
थालेसीमिया संवाहक हो/होइन भनेर समयमै रगत परीक्षण गराउने कि !
काठमाडौँ । विश्व थालेसीमिया दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ...
नेपालमा पनि मनाइयो ‘विश्व रेडक्रस दिवस’
काठमाडौँ । विश्व रेडक्रस दिवसका अवसरमा आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा मूल समारोहको...
आफूखुसी औषधि सेवन : झनै घातक
काठमाडौँ । काठमाडौँकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो ।...
बिदा लिएर निजी अस्पतालमा काम गर्न नजान चिकित्सकलाई निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई बिदा लिएर निजी...
नेपाल लाइफद्वारा २ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिक उत्सवको सुखद अवसरमा...
हेल्थ डेस्कका स्वास्थ्यकर्मीले पाएनन् १० महिनादेखि तलब
कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएका...
बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित
बागमती । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु...

