स्वास्थ्य
सिटामोल र जीवनजलको उत्पादन रोकियो
नेपाल औषधि लिमिटेडले विगत डेढ महिनादेखि सिटामोल र जीवनजल उत्पादन रोकेको छ ।
मातृ तथा शिशु मृत्यु दरलाई शून्य बनाउन निरन्तर रुपमा अघि बढ्नुपर्छ : प्रदीप पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने...
वर्ष २०८१ : स्वास्थ्य क्षेत्रमा उपलब्धि, विवाद र क्षति
काठमाडौं । वि.सं २०८१ मा स्वास्थ्य क्षेत्रले केही उपलब्धि, विवाद र वैदेशिक सहायता अनुदान...
‘सिनियर’ अनमीलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिम
काठमाडौं । काठमाडौँस्थित मोडेल अस्पतालमा वीरगञ्ज र काठमाडौँका ‘सिनियर’ अनमीलाई गर्भपतनसम्बन्धी पाँच दिने तालिम...
स्पा व्यवसाय : बढ्दै सेवाग्राही, विस्तार हुँदै लगानी
काठमाडौं । एक्काइस दिन लामो ‘थ्री पासेस ट्रेक’ पूरा गरिसक्दा फ्रान्सेली पर्यटक नातालीको शरीर...
निर्माण क्षेत्रका श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण
पाल्पा । जिल्लामा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।...
एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित
जलेश्वर । महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् ।...
बागलुङमा आठ वर्षमा एक लाख ३४ हजार नागरिकको स्वास्थ्य बिमा
बागलुङ । बितेका आठ वर्षमा बागलुङमा एक लाख ३४ हजार ६७३ जनाले स्वास्थ्य बिमा...
सुर्तीजन्य पदार्थको शतप्रतिशत घातक चित्र राख्ने व्यवस्थामा पुनरावलोकन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र...
रोकिएन घरमै सुत्केरी हुने चलन
ओखलढुङ्गा । घरमा हुने सुत्केरी दर शून्य बनाउन सरकारले विभिन्न अभियान सञ्चालन गरेको छ...
काठमाडौँको वायु शुद्ध बन्दै, वर्षा र हावाहुरीले राहत
काठमाडौँ उपत्यकावासीले लामो समयपछि केही राहतको सास फेर्न पाएका छन् ।
गृहमन्त्री लेखकद्वारा तीनकुने घटनाका घाइतेको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै
काठमाडौं । गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका घाइतेलाई आज विभिन्न अस्पताल पुगेर स्वास्थ्यावस्थाबारे जानकारी...
उतारचढावका बीच सकियो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गिरीको पाँच वर्ष
काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी पाँचवर्षे कार्यकाल पूरा...
जुम्लाको कनकासुन्दरीमा सञ्चालित आँखा शिविरबाट छ सय जना लाभान्वित
जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित हाट–सिँजा स्वास्थ्य चौकीमा सञ्चालित दुई दिने निःशुल्क आँखा...
मातृ शिशु मृत्यृदर घटाउन राज्यलाई मिल्यो सफलता
काठमाडौं । मुलुकमा मातृ र नवजात शिशु मृत्युदर घटाउन राज्यलाई सफलता मिलेको छ ।...
संयुक्त राष्ट्रसङ्घीय आयोगमा स्वास्थ्य मन्त्रीको सम्बोधन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आज आयोजित...
आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार नि : शुल्क
तनहुँ । आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीको उपचार आँबुखैरेनी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको...
काठमाडौंको हावा ‘खतरनाक’ स्तरमा, सबै उमेर समूहलाई उच्च जोखिम
अहिलेको एक्यूआई (३०९) 'खतरनाक' स्तरमा पर्छ, जुन सबै उमेर समूहका मानिसहरूका लागि जोखिमपूर्ण मानिन्छ...
सुत्केरीको हेलिकप्टरबाट उद्धार
सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपालिका–६ की ३० वर्षीया राजुकमारी शाहीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार...
रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते
झापा । कचनकवल गाउँपालिकामा रेविज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् ।...

