स्वास्थ्य

नक्कली डाक्टरको आशंकामा डेण्टल केयर बन्द

नेपाल मेडिकल काउन्सिलले हेल्दी स्माईल डेण्टल केयर सेन्टरमा अनुगमन गर्दा दर्ता नभएको पाइएपछि बन्द...

डेङ्गी नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेघा अभियान

काठमाडौं । पछिल्लो समय डेङ्गीका बिरामी बढ्दै गएपछि नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ‘वाक एन्ड...

डेङ्गी सङ्क्रमण बढ्दै

काठमाडौं । डेङ्गीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमण...

डेंगु नियन्त्रणका लागि काठमाडौं महानगरको ‘मेगा अभियान’

यसअघि महानगरले हरेक हप्ताको शुक्रबार यस्तै प्रकृतिको सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको...

एम्बुलेन्स सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको...

लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

लुम्बिनी । लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मुख्यमन्त्री...

बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै

नेपालगञ्ज । मौसममा आएको फेरबदलले बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै जान थालेका छन् ।...

विपन्न नागरिक उपचार कार्यक्रम अब बिमा बोर्ड मार्फत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य उपचारसम्बन्धी छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई...

माछापुछ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता

काठमाडौं । पोखरा महानगरपालिका, वडा नं २७, तालचोक, कास्की स्थित माछापुछ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक...

दमौली अस्पतालबाट एक वर्षमा एक लाख सेवाग्राही लाभान्वित

विभिन्न सेवा थप भएसँगै सेवाग्राहीको सङ्ख्या बढेको अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताए ।...

प्रसूति गृहमा स्टाफ नर्सका लागि रोजगारीको अवसर (सूचना)

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) ले करार सेवामा स्वास्थ्य सेवा तर्फ...

कैलालीको गेटा आँखा अस्पतालबाट दुई लाख ८० हजारले लिए सेवा

अघिल्लो आव २०८०/८१ मा दुई लाख ७६ हजार ७५९ जना आँखासम्बन्धी बिरामीले अस्पतालबाट ओपिडी...

हिमाली जिल्ला मुस्ताङमा एक जनामा डेङ्गु सक्रमण

काठमाडौँ । हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण देखिएको छ । वारागुङ मुक्तिक्षेत्र...

चितवनमा जापानीज इन्सेफ्लाईटिसबाट ३ जनाको मृत्यु

काठमाडौँ । चितवनका तीन जनाले जापानीज इन्सेफ्लाईटिसबाट ज्यान गुमाएका छन् । जनस्वास्थ्य कार्यालयका किट...

विश्व स्वास्थ्य सङ्गठनले भन्यो– नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन

नेपालको सफलतामा विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपाल सरकार, स्वास्थ्य तथा...

जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफ्लाइटिस’बाट एक पुरुषको मृत्यु...

काठमाडौं नेशनल मेडिकल कलेजमा ब्रोन्कोस्कोपी, इन्डोस्कोपी र क्लोनोस्कोपी सेवा सुरु

‘हामीले सेवा विस्तारको क्रममा नयाँ मेसिन ल्याएका छौँ,अब अस्पतालको सेवा थप प्रभावकारी बन्नेछ,’ अन्सारीले...

निःसन्तान उपचारमा पारदर्शिता र सुरक्षाका लागि स्वास्थ्य मन्त्रालयद्धारा मापदण्ड जारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निःसन्तान उपचार (आइभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन...

अझै आएन एचआइभी सङ्क्रमितको अधिकार संरक्षणको कानुन

काठमाडौँ । सर्वाेच्च अदालतले २०६६ सालमै एचआइभी/एड्स संक्रमितहरूको अधिकार संरक्षण हुने गरी कानुन निर्माण...

कुवेतमा विषाक्त मदिरा सेवनबाट ३५ जना नेपाली अस्पतालमा भर्ना

काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनका कारण करिब ३५ जना नेपाली अस्पतालमा भर्ना भएका...

1 2 24 25 26 423 424