स्वास्थ्य

पाठेघरको मुखको क्यान्सरः स्क्रिनिङ र खोप विस्तार जरुरी

काठमाडौँ । आज १७ नोभेम्बर, विश्व पाठेघर मुखको क्यान्सर निवारण दिवस । यस वर्ष...

प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य

प्रत्येक उडानमा दुई हवाई टिकट अनिवार्य बिरामीलाई वितरण गर्ने, तीन सरकारी कर्मचारीका लागि जिल्ला...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

अस्पतालले विशेषज्ञ सेवासँगै सिटी स्क्यानलगायतका उपकरणबाट सेवा दिन थालेपछि बिरामीको चाप बढेको हो ।...

चन्द्रागिरिमा स्वास्थ्य स्वयंसेविकाको भत्ता र खाजा खर्च तीन हजार ५००

स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक दीपेन्द्ररमण सिंहले घरघरमा स्वास्थ्य साक्षरता लैजान महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण...

अब जेनजी घाइतेहरुको उपचारमा ढिलाइ नहुने

मन्त्रालयले देशभरका जिल्ला अस्पतालहरूलाई घाइतेहरूको वर्गीकरण कार्यलाई प्राथमिकताका साथ सहजीकरण गर्न निर्देशन दिएको हो...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान ८ बजेदेखि भीड लाग्ने...

स्वास्थ्य स्वयंसेविकाको अधिकार र सेवा सुविधा सुनिश्चित गर्न पब्लिक सर्भिस इन्टरनेसनल सक्रिय

काठमाडौं । पब्लिक सर्भिस इन्टरनेसनल (पिएसआई)ले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध...

नोबेल मेडिकल कलेजद्वारा अनुसन्धान अनुदान घोषणा

डा. सुनिल शर्माले विगतदेखि नै दुरदराजका स्वास्थ्य शिविर, विपन्न बिरामीको निःशुल्क उपचार र आर्थिक...

काँग्रेसको विशेष महाधिवेशन मागमा कानुनविद्हरू भन्छन्: ‘९० दिनभित्र बोलाउनै पर्छ’

नेपाली काँग्रेसभित्र हाल विशेष महाधिवेशन बोलाउने कि नियमित महाधिवेशन गर्ने भन्नेमा मतभिन्नता छ ।

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण...

‘औषधि र मेडिकल सामग्री खरिद गर्दा अनिवार्य बोलपत्र आह्वान गर्नु’

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले प्रदेशअन्तर्गतका जिल्ला अस्पतालहरूलाई औषधि एवं औषधिजन्य पदार्थ र उपकरण...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि...

आज र भोलि भिटामिन ‘ए’ तथा जुकाका औषधि खुवाइँदै

काठमाडौँ । ‘भिटामिन ए खुवाऔँ, बाल मृत्युदर घटाऔँ’ भन्ने मूल नाराका साथ बिहीबार र...

नर्सको सेवा सुविधा तोक्न गठित कार्यदललाई थप एक महिना समय

सरकार र आन्दोलनरत समूहबीच भएको सहमतिअनुसार सो कार्यदललाई थप एक महिना समय दिइएको मन्त्रालयका...

सरकारी सरहको पारिश्रमिक पाउने सहमतिपछि आन्दोलनरत निजी अस्पतालका नर्सहरू काममा फर्किए

काठमाडौं । उचित तलब सुविधाको माग गर्दै आन्दोलनरत निजी क्षेत्रबाट सञ्चालित अस्पतालका नर्सहरू सरकारसँगको...

श्रमशोषणविरुद्ध मधेसका स्वास्थ्यकर्मी आन्दोलित : सेवा ठप्प पार्ने चेतावनी

मधेस प्रदेशका निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरू आफ्नो हकहितका लागि आन्दोलनमा उत्रिएका...

आन्दोलनरत नर्स र सरकारबीच सहमति

काठमाडौँ । सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ ।...

मुस्ताङमा हिमपात र चिसोबाट प्रभावित पर्यटकको उपचारमा सशस्त्रको टोली

काठमाडौं । मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटक अविरल हिमपातबाट प्रभावित बनेपछि उनीहरूको स्वास्थ्योपचारका लागि...

स्वास्थ्यकर्मीको पारिश्रमिक ज्ञान, सीप र अनुभवका आधारमा हुनुपर्ने अफिनको माग

स्वास्थ्यकर्मीहरूले पारिश्रमिकको विषयलाई लिएर केही मेडिकल कलेजमा आन्दोलन गरेका घटनाप्रति अफिनले चिन्ता व्यक्त गरेको...

झापामा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको अभाव भएको जनाएको छ । जिल्लामा...

1 2 19 20 21 423 424