शिक्षा

भर्चुअल कक्षाको विकल्प खोजिनुपर्छ : शिक्षक महासंघ

सरकारले भर्चुअल कक्षामार्फत विद्यार्थीलाई पढाउन भन्दै नयाँ शैक्षिक सत्र शुरु गरेको हो ।

त्रिविले सबै परीक्षा साउनभित्र सक्ने, कहिले आउँछ तालिका ?

त्रिभुवन विश्वविद्यालयले १९ महिनादेखि रोकिएका सबै परीक्षा आगामी साउनभित्र सक्ने तयारी गरेको हाे ।

बीएण्डसीलाई सम्बन्धन : ‘फर्म नभरी परीक्षा दिन खोज्नुजस्तै’

दुर्गा प्रसाईंको बीएण्डसी अस्पताललाई सम्बन्धन दिन खोज्दा किन विरोध भइरहेको छ ?

बेलायत र क्यानडा जान चाहने विद्यार्थीका लागि एडभोए र राइटपाथले निःशुल्क वेबिनार सप्ताह गर्दै

काठमाडौं । विश्व कोरोना महामारीका कारण भौतिक उपस्थितिमा अध्ययन अध्यापनको वातावरण नभएको बेला एडभोए...

कांग्रेस केन्द्रीय शिक्षा विभागद्वारा शिक्षक र प्राध्यापकलाई बजेटमा विभेद गरिएको गुनासो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले आगामी अर्थिक वर्षको बजेटमा निजामती, सार्वजनिक संस्थान...

एसईईको नतिजा साउन दोस्रो साता

असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसईईको अन्तिम नतिजा प्रकाशन गर्ने...

घाेकाउने हाेइन सिकाउने शिक्षक बन्न चाहन्छु

सन् २०१६/१७ मेरो जीवनको अहिलेसम्मकै अप्ठेरो समय रहन गयो । जुनबेला मैले काम छोड्नुपरेको...

यसरी हुँदैछ आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन

भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएपछि आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्न लागिएको...

पुरानो नक्सा छाप्ने पुस्तक जफत गर्न मन्त्रीकाे निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्रि गरेको...

प्याब्सनका केन्द्रीय सल्लाहकार महर्जनको निधन

भक्तपुर । निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाहकार एवम् भक्तपुरका पूर्वअध्यक्ष...

आन्तरिक मूल्याकङ्नबाट नतिजा सार्वजनिक गरिँदै

विद्यालयहरुले वार्षिक परीक्षा सञ्चालनमा समस्या भएपछि आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्न थालेका हुन् ।

नयाँ बजेटमा शिक्षा क्षेत्र खुसी हुनुपर्ने एउटा पनि कार्यक्रम छैन: प्रा. कोइराला

अफलाइन अध्ययन केन्द्र खोल्ने रकम छुट्याउनुपर्थ्यो‚ जसमा विद्यार्थीले सजिलै आफूलाई पढ्न मन लागेका कुरा...

त्रिविका विद्यार्थीको प्रश्न- एउटै कक्षामा कति वर्ष पढ्ने ?

यति धेरै विद्यार्थीको भविष्यप्रती त्रिवि थोरै पनि गम्भिर नहुनुले हाम्रो देशको शिक्षा प्रणालीलाई नै...

त्रैमासिक र अर्धवार्षिक परीक्षाको आधारमा वार्षिक नतिजा

सामुदायिक तथा निजी विद्यालय बन्द भएको लामो समय भइसकेको र नयाँ शैक्षिक सत्र शुरु...

यस वर्षको एसईई पनि आन्तरिक मूल्यांकनबाटै

यसअघि शिक्षा मन्त्रालयको बैठकले गएको वर्ष जस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने...

कोरोनाबाट त्रिविका २३ जना शिक्षक कर्मचारीको मृत्यु, ६१६ जना संक्रमित

अहिलेसम्म ६ सय १६ जना शिक्षक कर्मचारीलाई कोरोना संक्रमण भएको दाहालले निकालेको विज्ञप्तिमा उल्लेख...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई १० अर्ब

काठमाडाैं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट बढाएर १० अर्ब रुपैयाँ पुर्याएको छ...

स्नातक तह माथिकाे शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने सरकारले जनाएकाे छ ।...

महाव्याधिमा माैन बाैद्धिक थलाे

डीन कार्यालयहरूबाट हुने निर्णयहरू डीन कार्यालय र केन्द्रीय कार्यालयको वेबसाइटमार्फत नियमित सार्वजनिक गर्ने संयन्त्र...

त्रिविले थप्यो स्नातक पहिलाे वर्षको फारम भर्ने म्याद

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक पहिलाे वर्षको परीक्षा फारम भर्ने...

1 2 49 50 51 72 73