शिक्षा

छाउगाेठबाट निस्केन ‘कर्णाली’ !

छाउगोठ भत्काउन आक्रामक बनेको सरकारले कर्णालीका नागरिकको मष्तिस्कबाट छाउ हटाउन सकेको छैन ।

विराटनगरका विद्यालय तीन दिन बन्द

विराटनगर महानगर शुक्रबारसम्म विद्यालय बन्द गर्न आग्रह गरेको छ ।

तीन दिन विराटनगरका विद्यालय बन्द गर्ने महानगरको निर्णय

आमनागरिकको सुरक्षाका लागि विद्यालय भवनहरूसहित सामुदायिक भवनहरूलाई आवासका लागि व्यवस्थापन गर्ने निर्णय...

ठोकर्पाले फेरि गुमाउने छैन अर्की काली पहरी !

अहो ! ठोकर्पा तिमी त समृद्ध भएकी छ्यौ । सुखी भएछौ । तिमीलाई बितेका...

मनपरी शुल्क असुल्ने ख्रीष्टियन मिशन स्कुल लिभिङ स्टोन एकेडेमीको अनुगमन गर्दै महानगर

काठमाडौँ । ललितपुर महानगरपालिकाले ख्रीष्टियन मिशन स्कुल लिभिङ स्टोन एकेडेमीको अनुगमन गर्ने भएको छ...

तङ्ग्रिँदै ३०३ वर्ष पुरानो गुरुकूल

मुलुककै शैक्षिक गन्तव्यका रुपमा विकास गर्ने नगर प्रमुख मण्डलको विश्वास छ ।

विश्वभर ७ करोड ८२ लाख बालबालिका स्कुलबाहिर

अझै पनि सङ्कटबाट प्रभावित छन् र तिनीहरूलाई सहयोग चाहिएको छ।

मनपरी शुल्क असुल्दै ख्रीष्टियन स्कुल लिभिङ स्टोन एकेडेमी

काठमाडौँ । ललितपुरको नख्खुमा रहेको कोरियन खीष्टियन मिसनरीहरूले सञ्चालन गरेको स्कुल लिभिङ स्टोन एकेडेमीले...

विद्यार्थीलाई ३ दिनसम्म लाइन राखेर ‘एनओसी’ दिन डेढ अर्ब खर्च गराउँदै सरकार

एनओसी लिन देशका दूरदराजदेखिका विद्यार्थी काठमाडौँ आएर तीन दिनसम्म केशरमहलमा लाइन लाग्न बाध्य छन्...

पुरातात्विक क्षेत्रको उत्खननमा आफ्नै जनशक्ति प्रयोग गर्नुपर्छः शिक्षामन्त्री पौडेल

विश्वविद्यालयका जनशक्तिले गाइडका रूपमा काम गर्ने वातावरण निर्माण गर्दै जानुपर्छ...

प्राविधिक शिक्षामा कलेजको मनपरी शुल्क, विद्यार्थीसँग विवादपछि रकम फिर्ता

नर्सिङ, सिएमए, हेल्थ असिस्टेन्ट अध्ययन गराउँदै आएका कलेजहरूले सरकारले तोकेको भन्दा बढी रकम लिने...

दुःसाध्य एनओसी : विद्यार्थी भन्छन्- एनओसी दिन किन यस्तो जात्रा ? (तस्बिरसहित)

अहिले लाखौँको संख्यामा विद्यार्थीहरू अध्ययन गर्न बाहिर जान्छन् ।

संघीय शिक्षा ऐन चाँडो संसद्मा ल्याउन सरकारलाई शिक्षा तथा स्वास्थ्य समितिकाे निर्देशन

बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले सबै विद्यार्थीको हातमा निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन आफू लागिपरेको बताए...

कहिले आउँछ एसइईको नतिजा ?

एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी छ ।

बैतडीमा अझै पुगेन पाठ्यपुस्तक

बैतडी । बैतडीमा पाठ्यपुस्तक अभाव भएको छ । गत जेठ १ गतेदेखि नै नयाँ...

जीवन र भोगाइ !

सफलताको लागि जहिले पनि मानिसमा सकारात्मक सोच हुन जरुरी हुन्छ ।

विश्वविद्यालय अनुसन्धानमुलक हुनुपर्छ : सभामुख शाही

'विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने हब बन्न हुँदैन'

मिदास इक्लासमा एमबीबीएस इन्ट्रान्स प्रिपेरेशनका लागि अनलाइन क्लास सुरु

काठमाडौँ । एमबीबीएसको प्रवेश परीक्षाको तयारी गर्न चाहने विद्यार्थीले अब आफ्नै गाउँघरमा बसेर इन्टरनेटमार्फत...

प्रधानमन्त्री देउवाको उपस्थितिमा सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा दीक्षान्त समारोह हुँदै

समारोहमा कुमाउ विश्वविद्यालयका कुलपति प्रो. एसके जोशीको पनि सहभागिता रहने...

ट्रिनिटीका सुरक्षा गार्डलाई खुकुरी हान्ने चार विद्यार्थी पक्राउ

उनीहरू सबै ट्रिनिटी कलेजमा मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत हुन् ।

1 2 30 31 32 75 76