अर्थ / वाणिज्य

ठिमीबाट Duke उठाउने २३ वर्षीय समिर पक्राउ

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीका २३ वर्षीय समिर काफ्ले पक्राउ परेका हुन् ।

नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध

आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका...

एनसेल फाउण्डेशनको ‘नाइन्टिन फर नाइन्टिन’परियोजना : सामाजिक काममा २ करोड खर्चने

काठमाडौं । स्थानीय स्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता अनुरुप एनसेल फाउण्डेशनले...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा पहिलो पटक नेपालमा भिसा वेयरेबल स्टिकरको लोकार्पण

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, ‘NIMB पेवियर’...

कृषि फार्मबाट वार्षिक १२ लाख आम्दानी

पर्वत । कुश्मा नगरपालिका–८ चुवाकी देवीकुमारी क्षेत्रीले व्यावसायिक कृषि फार्म सञ्चालन गरेर वार्षिक १२...

नेप्से परिसूचक १८ अङ्कले ओरालो लाग्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।...

नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह

अमेरिका । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका नेपाल...

काठमाडौंमा प्लास्टिकका माला र फूल बेच्न नपाइने

काठमाडौं महानगरपालिकाले तिहारका बेला प्रयोग गरिने प्लाष्टिकका फूल र मालामा प्रतिबन्ध लगाएको हो ।

निरन्तर कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट

नेपाली बजारमा कीर्तिमान बनाइरहेको सुनको मूल्य आज (बिहीबार) घटेको हो ।

विश्व बैंकले रोजगारी सृजनामा सघाउने

यसैबिच, विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने भएको छ ।

ग्लोबल बैंकले आईसीआईसीआई बैंक क्यानडासंग बैंकिङ्ग सेवासम्बन्धी सहकार्य गर्ने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानडा बीच विभिन्न बैंकिङ्ग सेवासम्बन्धी...

स्वास्थ्य बिमा प्रतिवेदन कार्यान्वयन गर्न विज्ञसँग सुझावको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकको स्वास्थ्यमा पहुँच विस्तारका लागि स्वास्थ्य बिमाको...

बाढीपीडितलाई बुद्धिजीवी सङ्गठनको आर्थिक सहयोग

काठमाडौं । नेपाल बुद्धिजीवी सङ्गठनले बाढीपहिरोपीडितलाई सहयोगका लागि पाँच लाख २५ हजार सहयोग प्रदान...

टाटाको ‘टियागो.इभी धनतेरस एक्सचेन्ज धमाका’ : हरेक बुकिङ्गमा सुनको असर्फी वा आइ फोन १६ प्रो

काठमाडौँ । नेपालका लागी टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टियागो इभि धनतेरस...

बाढीपहिरोले काभ्रेमा सञ्चालित एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेमा सञ्चालित एक सय खानेपानीका आयोजनामा क्षति...

पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित

पोखरा । हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि...

कुमारी बैंकको तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा

काठमाडौँ । कुमारी बैंकले आउँदो तिहार तथा छठ पर्वका अवसरहरूमा आफ्ना सेवाग्राहीहरूलाई शुभकामना स्वरूप...

जडीबुटी बिक्रीबाटै मनग्गे आम्दानी

सुनसरी । सङ्खुवासभाकी फुपु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक...

बिपी राजमार्ग : छोटो दूरीका कारण ५ घण्टाको जाम बसेरै यात्रा गर्न बाध्य छन् यात्रुहरू

अविरल वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले संघीय राजधानी काठमाडौंबाट पूर्वी क्षेत्र जोड्ने सडक सञ्जाल...

सुनको मूल्यमा हरेक दिन रेकर्ड, तोलाकै १ लाख ६६ हजार नाघ्यो

सुनको मूल्य नेपाली बजारमा आज (बुधबार) अहिलेसम्मकै महँगो भएको छ ।