अर्थ / वाणिज्य

तुलसीपुर उपमहानगरपालिकामा विद्युतीय सेवा काटियो

तुलसीपुरमा सरकारी कार्यालयको विद्युत् काटेको भने यो पहिलोपटक हो...

निर्माण व्यवसायी महासङ्घको धर्ना; माग सम्बोधन नभएसम्म कन्स्ट्रक्शन होलिडे जारी रहने

अत्यधिक मूल्यवृद्धिको सम्बोधन नभएसम्म वा मूल्यवृद्धि नियन्त्रण भई सामान्य अवस्था नभएसम्मको अवधिलाई वैशाख ११...

डिशहोम फाईवरनेटको ५० एमबीपीयसको इन्टरनेट ६९९ रुपैयाँमा

काठमाडौँ। डिशहोम फाइवरनेटले आफ्नो ग्राहकको आवश्यकतालाई मध्य नजर गर्दै नयाँ अफर सार्वजनिक गरेको छ...

नेप्से ५ अंकले बढ्यो, १ अर्ब ८ करोडको कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ...

सरकारद्वारा आजैदेखि चिजबल, रक्सी, मोबाइल तथा जीप आयातमा प्रतिबन्ध

पैठारीमा बन्देज लगाइएका ती वस्तु नेपालस्थित कूटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैले भने आयात...

एनएमबि बैंकको ईक्रा नेपालद्वारा रेटिङ्गमा स्तरन्नोति

काठमाडौँ । ईक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङ्गलाई स्तर वृद्धि गरी ‘ A’ ...

मोबाइल, मोटरसाइकलदेखि मदिरा र ताससम्म नेपाल भित्र्याउन बन्देज (सूचीसहित)

सरकारले विभिन्न १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ ।

कुमारी बैंकको सीईओमा खनाल

काठमाडौँ । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।...

जागिरे अड्डा बन्दै थला परेको वायुसेवा निगम, चुनावको मुखैमा थपिए दर्जनाैँ कर्मचारी

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक विमान सेवा सञ्चालक सरकारी संस्थान नेपाल वायु सेवा निगमले ठूलाे...

चौथो जुत्ता–चप्पल व्यापार प्रवर्द्धन मेला भृकुटीमण्डपमा हुँदै

काठमाडौँ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा यही वैशाख १५ देखि...

नेप्सेको ओरालो यात्रा कायमै, १५ अंकले परिसूचक घट्दा १ अर्बको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । यस...

प्रशान्त महासागरको सालमन माछादेखि र सर्पकाे टाउकाेसम्म आयात

भन्सार विभागका अनुसार चालु आवको नौ महिनाको अवधिमा नेपालीले दुई लाख १४ हजार लिटर...

श्रीलंकाको अर्थतन्त्र देखाएर डर पैदा गर्ने काम भइरहेको छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रीलंकाको आर्थिक संकट देखाएर नेपालमा डर पैदा गर्ने...

हुलाक सेवालाई आधुनिकीकरण गर्ने कार्यक्रम ल्याउन अर्थमन्त्रीको आग्रह

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम र बजेटका विषयमा सञ्चार तथा...

मर्स्याङदी करिडोरका चार वटा २२० केभीका सबस्टेसन निर्माण धमाधम

काठमाडौँ । मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका ४ वटा सबस्टेसनहरुको निर्माण...

दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओ निष्कासन

काठमाडौं । दोर्दी खोला जलविद्युत आयोजनाले आयोजना प्रभावित स्थानीयका लागि मंगलबारदेखि साधारण सेयर (आईपीओ)...

सुन तोलामा ९ सयले सस्तियाे, चाँदी स्थिर

काठमाडौँ । सुनको मूल्य मंगलबार तोलामा ९ सय रुपैयाँले घटेको छ । यस दिन...

इलोन मस्कले ४४ अर्ब डलरमा किन्ने भए ट्विटर

इलोन मस्कले अब ट्विटरमा नयाँ सुविधा थप गर्ने बताउँदै आएका छन् ।

एभरेष्ट बैंकद्वारा कर्णाली प्रादेशिक अस्पताल र कोपिला भ्याली स्कूललाई सहयोग

काठमाडौँ । एभरेष्ट बैंकले कोपिला भ्याली स्कुलका विद्यार्थीहरुलाई ब्याग र कर्णाली प्रदेश अस्पताललाई मेडिकल...

एनआईसी एसिया बैंकको ‘आईसर्भ’ प्लेटफर्म, डिजिटाइजेसनमा प्रभावकारी बन्दै

काठमाडौँ । एनआईसी एसिया बैंकले बैंकिङ कार्य प्रणालीको डिजिटाइजेसनका लागि सञ्चालनमा ल्याएको ‘आईसर्भ’ प्लेटफर्म...

1 2 283 284 285 695 696