अर्थ समाचार
वीरगन्ज भन्सारद्वारा सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन
वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु एक खर्ब ३५...
सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष ९० लाखको सुन्तला बिक्री...
चन्द्रागिरिको महाशिवरात्रि भजनउत्सवमा आउने भक्तजनहरूका लागि चन्द्रागिरी केबलकारमा ५० प्रतिशत छुट
काठमाडौँ । पोखराको चर्चित युवा भजन समूहसहितको महाशिवरात्रि भजन उत्सव चन्द्रागिरी भालेश्वर महादेव मन्दिरमा...
सिजी इलेक्ट्रोनिक्सका ४० भाग्यशाली विजेताहरू ‘नेपाल र वेस्ट इन्डिज’ को खेल हेर्न मुम्बई प्रस्थान
काठमाडौँ । सिजी इलेक्ट्रोनिक्सले आफ्नो विशेष ‘वर्ल्डकप मुम्बई ट्रिप योजना’ का विजेताहरूलाई फागुन १...
कृत्रिम ग्यास अभावको खेलः बजारमा चर्को असुली, अनुगमन मौन
काठमाडौँ । बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । सर्वसाधारणले सहज...
‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक
काठमाडौँ । एनआईसी एशिया बैंकले रू. १० करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरूप ‘एनआईसी...
चालु आ.व.को सात महिना पूराः विनियोजित बजेटको आधा पनि खर्च भएन
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनाको अवधी सकिदाँ सरकारले विनियोजित बजेटको...
फ्ल्यागशिप फोन ओप्पो रेनो १५ फाइभ जी नेपाली बजारमा सार्वजनिक
काठमाडौँ । ओप्पो नेपालले आफ्नो रेनो सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन ओप्पो रेनो १५ फाइभ...
रक्षा मन्त्रालयको दोस्रो त्रैमासिक समिक्षाः पुँजीगत खर्च ६ प्रतिशत मात्र, वित्तिय प्रगति कमजोर
रक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि...
किसानलाई डिजिटल कृषि सेवा दिन एनसेल र सुपर कृषकको सहकार्य
काठमाडौँ । देशभरका किसानहरूलाई डिजिटल र प्रिमियम कृषि सेवाहरू उपलब्ध गराउन एनसेल र डिजिटल...
हिमालयन लाइफ इन्स्योरेन्सको १९औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ...
दैनिक उपभोग्य वस्तुको भाउ बढेको हो ?
निर्वाचनको मुखमा बजारमा दैनिक उपभोग्य वस्तुहरुको भाउ बढ्दै गएको छ । विगत केही समयदेखि...
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
दैलेख । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज...
विद्युतीय सवारीको भाडादर घटाउने तयारी
हाल डिजेल बसको भाडादर निर्धारण गरिए पनि इभी बसको भाडादर स्पष्ट रूपमा कायम नभएको...
लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी
लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी चार हजार ४२८ उजुरी अख्तियार दुरुपयोग...
बजेट अर्धवार्षिक समीक्षाः परराष्ट्र अब्बल, सहरी विकास र उद्योग सबैभन्दा कमजोर
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अर्थात् पुस मसान्तसम्मको सरकारी खर्चको...
मार्जिन कारोबार सुविधासम्बन्धी नयाँ निर्देशिका जारी
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजीबजारमा ऋण लिएर शेयर खरिद–बिक्री गर्ने व्यवस्थालाई व्यवस्थित,...
कमलादीमा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु
काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ...
नेप्से परिसूचकमा झिनो गिरावट
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज...
सरकारले किन उठाउन सकिरहेको छैन लक्ष्यअनुसार राजश्व ?
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा १४ खर्ब भन्दा बढिको राजस्व उठाउने लक्ष्य राखेपनि...

