सुदूरपश्चिम

धनगढीमा हमाल झण्डै दोब्बर मतले अगाडि, वड र चन्द पछ्याउँदै

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले निरन्तर मतान्तर फराकिलो बनाउँदै...

बाजुराकाे रोचक दृश्य : जित्ने र हार्ने विजय जुलुसमा सँगसँगै काँधमा

बाजुराको स्थानीय चुनावमा सुरुवातदेखिनै धेरै ठाउँमा झडप भएर हवाइ फायर समेत गर्नुपरेको थियो ।

डोटीको पूर्वीचौकीमा कांग्रेसले गर्‍यो ‘क्लिन स्वीप’

नतिजापछि अध्यक्ष उपाध्यायले पूर्वीचौकी गाउँपालिकालाई नमुना गाउँकोरुपमा विकास गर्न सबै लाग्नु जरुरी भएको प्रतिक्रिया...

कञ्चनपुरको कृष्णपुरमा मतगणना स्थगित, पुनः मतदान हुनुपर्ने एमालेको माग

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मतगणना स्थगित भएको छ ।

चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

६ वडा रहेको सो पालिकामा ५ वडामा वडाध्यक्षसहित एमाले विजयी, एउटा वडामा कांग्रेस विजयी...

शैल्यशिखरमा मेयर र उपमेयरसहित ८ वडामा एमालेकाे ‘क्लिन स्वीप’

नगरप्रमुखमा एमालेका विजयसिंह धामी ५५०९ मत ल्याई विजय भएका हुन् ।

कैलारीका तीन वडामा कांग्रेस विजयी

टीकापुर, भजनी र जोशीपुरमा भने नागरिक उन्मुक्ति पार्टी अगाडि...

दार्चुलाकाे शैल्यशिखरमा दुर्घटना, ३ जनाकाे मृत्यु

हाइस सकडबाट झण्डै १००० मिटर तल खसेकाे प्रहीरीले जनाएकाे छ । 

मन्त्री प्रेम आलेको गृहपालिकामा एमाले विजयी, एकीकृत समाजवादी तेस्रो

डोटी । पर्यटन मन्त्री प्रेम आलेको गृहपालिका डोटीको जोरायल गाउँपालिकामा नेकपा एमाले विजयी भएको...

कञ्चनपुरको लालझाडीमा एमाले विजयी

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा निर्मल...

बढी मतपत्र भेटिँदा भीमदत्तमा स्थगित मतगणना सुरु भएन, पुनः मतदान गर्न माग

दिउँसो १२ बजेदेखि रोकिएको भीमदत्तको मतगणना ७ घण्टा बित्न लाग्दा पनि सुरु हुन सकेको...

दैलेखको नौमूले गाउँपालिकामा माओवादी केन्द्रका छविराम विजयी

दैलेख । नौमूले गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । गाउँपालिका अध्यक्षमा माओवादी...

बाजुराको स्वामिकार्तिकमा कांग्रेस विजयी

बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । कांग्रेसले अध्यक्ष...

धनगढी १ मा प्यानलसहित कांग्रेस विजयी

आइतबार सम्पन्न मतगणनाअनुसार १ हजार १८३ मत ल्याउँदै मुडभरी विजयी भएका हुन् ।

दार्चुलाको महाकालीमा एमालेका चैसिर विजयी

नेकपा एमालेले बहुमत वडामा प्यानल सहित निर्वाचित भएको छ । 

छ केन्द्रमा आज मतदान

काठमाडौँ । गत वैशाख ३० गते स्थगन भएकामध्ये चार स्थानीय तहका विभिन्न छ मतदान...

दार्चुलाको नौगाडमा गठबन्धनले जित्यो, एमाले पराजित

उनको प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेमसिंह धामीले ३ हजार १९१ त ल्याए ।

दार्चुलाकाे अपिहिमालमा ठेकरे विजयी

यसअघि ०७४ सालमा अपि हिमालको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए...

रोल्पा अपडेट : २० स्थानमा माओवादी केन्द्र, पाँच कांग्रेस, चार एमाले र एक स्वतन्त्र विजयी

रोल्पा । रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा गरिएको छ...

धनगढीका स्वतन्त्र उम्मेदवार हमाल ६०९ मतान्तरले अगाडि

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालको मतान्तर थप बढेको छ ।...

1 2 41 42 43 100 101