देश

सडक विस्तारका क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु

योसँगै पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या दुई जना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...

सुनसरीका आठ वटा कृषि फार्ममा बर्डफ्लु पुष्टि

सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र...

विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन

तनावमुक्त, अनुशासित र उच्च मनोबलका साथ विद्यार्थीलाई परीक्षामा सहभागी गराउन योग महत्वपूर्ण हुने भएकाले...

थर अपमानित लागे फेर्न सकिन्छ !

आफूले रोजेको स्वतन्त्र नाम/थरमा पुनःनागरिकता जारी गरीपाउँ भनेर नरबहादुरले बुटवल उपमहानगरपालिका–३ स्थानीय पञ्जाधिकारीको कार्यालय...

पालिकास्तरीय अस्पतालमा एकैदिन तीन गर्भवतीको शल्यक्रियाद्वारा प्रसूति

मङ्गलबार शल्यक्रियामार्फत ती गर्भवती सुरक्षित रूपमा शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ । आमा...

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौँ । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको हातहातमा पुर्‍याउन शिक्षा, विज्ञान...

इराकमा भएको आक्रमणमा सात जना सुरक्षाकर्मीको मृत्यु

काठमाडौं । पश्चिमी इराकमा भएको आक्रमणमा सात जना सुरक्षाकर्मीको मृत्यु भएको रक्षा मन्त्रालयले बुधवार...

सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै

सुदूरपश्चिम । जनस्वास्थ्यको मुख्य समस्याका रूपमा रहेको क्षयरोगको समस्या सुदूरपश्चिम प्रदेशमा बढ्न थालेको छ...

काठमाडौंको मुटुमा ठडिँदै सेतो मत्स्येन्द्रनाथको भव्य रथ (तस्बिरहरू)

काठमाडौं । चैत शुक्ल अष्टमीका दिनदेखि शुरु हुने काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको...

कोभिडले बन्द भएका इँटा उद्योग अझै सञ्चालनमा आउन सकेनन्

जिल्लामा कोभिड महामारीका कारण बन्द भएका यहाँका १६ इँटा उद्योग अझै सञ्चालनमा आउन सकेका...

ठमेलमा यौनधन्दा सञ्चालन गर्ने युगाण्डाका २० महिला पक्राउ

काठमाडौं । ठमेल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमा पैसा बार्गेनिङ गरी...

सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कारद्वारा पत्रकार गौतम सम्मानित

उनी राष्ट्रिय समाचार समिति (रासस)का तत्कालीन नारायणी अञ्चलका प्रमुख समेत थिए ।

कर्णालीको दश वर्षीय शिक्षा योजना निर्माण अन्तिम चरणमा

उनका अनुसार शिक्षा क्षेत्र योजनामा शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै ज्ञानमा आधारित समाज र...

ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौँ । विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन...

दुर्घटना बढेपछि ताथली–नाला सडकमा पुग्यो सुरक्षा अधिकारीको टोली

भक्तपुर । अरनिको राजमार्गको वैकल्पिक सडकको रुपमा रहेको च्यामङसिह–ताथली–नाला सडकमा दैनिक दुर्घटना बढेपछि जिल्लास्थित...

तल्लो सेती जलविद्युत्: आवासका लागि जग्गा अधिग्रहण

तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया...

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

आज बिहान लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक...

बजेट निर्माणको चटारोमा पनि सुनसान सिंहदरबार

बजेटको बेला सिंहदरबारका मन्त्रालय मात्रै होइनन्, वरिपरिको माहोलको रौनक नै बजेटमय हुन्थ्यो । हातमा...

सुनसरीमा हर्षोल्लासका साथ चैती छठ मनाइयो

सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न स्थानमा हर्षोल्लासका साथ चैती छठ मनाएका छन् । इटहरी...

चिसो मरुभूमि मुस्ताङ: खुला आकाशमुनि फैलिएको अद्भुत भू–दृश्य (तस्बिरहरू)

काठमाडौँ । हिमालपारिको जिल्ला मुस्ताङ ‘चिसो मरुभूमि’का रूपमा परिचित छ, जहाँ शुष्क भू–भाग, हावाले...